बाइडेन–नेतान्याहू

हिजबुल्लाह र इजरायली सेनाबीच द्वन्द्व हुँदै गर्दा बाइडेन–नेतान्याहूबीच वार्ता हुने

जेरुसेलम । हिजबुल्लाह लडाकू र इजरायली सेनाबीच लेबनान–इजरायल सीमामा गोलीबारी हुँदै गर्दा अमेरिकी राष्ट्रपति जो बाइडेन र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूबीच बुधबार वार्ता हुने तयारी भइरहेको छ । हिजबुल्लाहले आफ्ना लडाकूहरू दक्षिणी लेबनानमा इजरायली सेनासँग झडपमा उत्रिएको बताएको छ...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved