बाँसबारी जग्गा हिनामिना प्रकरण

अरुण चौधरीलाई रिहाको आदेश दिने न्यायाधीशको मुगु सरुवा

काठमाडौं । बाँसबारी जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका अरुण चौधरीसहित तीन जनालाई हाजिरी जमानीमा रिहाको आदेश दिने काठमाडौं जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यको सरुवा भएको छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले आचार्यलाई मुगु जिल्ला अदालतमा सरुवा गरेका हुन् । अनुसन्धानका...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved