बाँसबारी छालाजुत्ता उद्योगको जग्गा

सरकारले आफ्नो नाममा ल्यायो बाँसबारी छालाजुत्ता उद्योगको जग्गा

काठमाडौं । सरकारले बाँसबारी छाला जुत्ता कारखानाको जग्गा आफ्नो स्वामित्वमा ल्याएको छ । शुक्रबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले पत्रकार सम्मेलन गर्दै यसबारेमा जानकारी दिएका हुन्। ‘हाल चाँदबाग रेसिडेन्सी प्रालिको नाममा लगिएको बाँसबारी छाला जुत्ता कम्पनीको...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved