काठमाडाैं । जिल्ला प्रशासन कार्यालय बाँकेले सामाजिक सदभाव बिग्रिने गरी सामाजिक सञ्जालमा कुनै पनि सामग्री नराख्न आग्रह गरेको छ । प्रशासनले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै सामाजिक सदभाव बिग्रिने गरी कुनै पनि व्यक्तिले सामाजिक सञ्जालको प्रयोग गरी भ्रामक...