रौतहट । रौतहटमा एक महिलाको हत्या आरोपमा उनकै दाजु पक्राउ परेका छन् । परोहा नगरपालिका–८ नरकटिया टोलमा २० वर्षीया तेतरीकुमारी रामको हत्या आरोपमा उनकै दाजु २२ वर्षीय दीपेन्द्रकुमार राम पक्राउ परेका हुन् । घरायसी विवादको क्रममा दीपेन्द्रले बहिनी तेतरी...