काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले ल्होछार मनाउने सबै विधि र प्रक्रियाअनुसार नै सरकारले यस पर्वलाई थप सहजीकरण गनुपर्ने बताएका छन् । सोनाम ल्होछारका अवसरमा बिहीबार आयोजित समारोहमा उनले यस पर्वलाई थप व्यवस्थित रुपमा मनाउन सरकारकोतर्फबाट सार्थक पहल...