काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई निरन्तरता दिनका लागि गोला प्रणाली लागू गरिए पनि बहसमा नजाने नेपाल बार एसोसिएसनले चेतावनी दिएको छ। पत्रकार सम्मेलनमा बारले प्रधानन्यायाधीश जबराको राजीनामा नै पहिलो सर्त भएको भन्दै बहसमा नजाने बताएको हो। हालसम्म कस्तो किसिमले गोला...