काठमाडौं। एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा बहाराइनले विजयी सुरुवात गरेको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बुधबार भएको खेलमा बहराइनले सिङ्गापुरलाई १३२ रनले पराजित गरेको हो। २८७ रनको लक्ष्य पछ्याएको सिङ्गापुर ४३.१ ओभरमा १५४ रनमा अलआउट भयो। सिङ्गापुरको लागि...