बस हस्तान्तरण

प्राविधिक विद्यालयलाई बस हस्तान्तरण

काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्लाई नौ वटा बस प्रदान गरिएको छ। युरोपेली आयोग र ब्रिटिश काउन्सिलको सहकार्यमा ‘दक्षता’ नामक ‘टिभेट प्राक्टिकल पार्टनरसिप’ परियोजनाका प्रमुख एरिक विन्तर—श्मीटले परिषद्का सदस्यसचिव जीवनारायण काफ्लेलाई आज बस प्रदान गरे। प्रोत्साहन परियोजनाले...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved