काठमाडौं। नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चौधकिलोमा बस र ट्रक एक-आपसमा ठक्किँदा ३० जना घाइते भएका छन् । भरतपुर महानगरपालिका–२९ चौधकिलो पुलमा दुर्घटना भएको हो । नारायणगढबाट–मुग्लिनतर्फ जाँदै गरेको रा.१८ख २२३६ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको ना.६ख ४९४२ नम्बरको ट्रक...