सुर्खेत। कालिकोटबाट काठमाडौंका लागि छुटेको छुटेको ना ८ ख २३५६ नंको यात्रुवाहक बसमा आगलागी हुँदा पूर्ण रूपले नष्ट भएको छ। बस आज बिहान ७ः३० बजे कालिकोटको जिते बजारबाट छुटेको थियो। कालिकोटदेखि सुर्खेत–नेपालगन्ज हुँदै काठमाडौंका लागि जाँदै गरेका बस गुडिरहेको...