काठमाडौं। माछापोखरी र बसपार्कमा सोमबार प्रहरी र यातायात मजदुरहरूबीच भएको झडप र क्षतिबारे छानबिन गर्न समिति गठन गरिएको छ । उपत्यका प्रहरी कार्यालयमा कार्यरत डीआईजी मसाउद आलम खाँ को नेतृत्वमा छानबिन समिति गठन गरिएको प्रहरी प्रवक्ता (डीआईजी) पोषराज पोखरेलले...