बसको ठक्करबाट विद्यार्थीको मृत्यु

कञ्चनपुरमा बसको ठक्करबाट विद्यार्थीको मृत्यु, अवस्था तनावपूर्ण

महेन्द्रनगर । कञ्चनपुरमा बसको ठक्करबाट विद्यार्थीको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तरगत कञ्चनपुरको वेदकोट नगरपालिका–७ सुडामा दार्चुलातर्फ गइरहेको ना ६ ख ६५२१ नम्बरको यात्रुबाहक बसले ठक्कर दिंदा साइकल चढेर क्याम्पस गइरहेका कविराज वैद्यको मृत्यु भएको हो । जिल्ला...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved