सल्यान। सल्यानमा एक व्यक्तिले मन्दिरमा बलि चढाउन भन्दै आफ्नै भाञ्जाको हत्या गरेका छन्। बनगाड कुपिण्डे नगरपालिका–१० माझकाँडाका ३४ वर्षीय डम्बर पुरीले ८ वर्षीय भिजन घर्तीको घाँटी रेटेर हत्या गरेका हुन्। जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार आइतबार दिउँसो २ बजे...