बलात्कारसम्बन्धी कानून

बलात्कारसम्बन्धी कानून संशोधन गर्न आरजूको माग

काठमाडौं। बलात्कारसम्बन्धी कानून संशोधन गर्न नेपाली कांग्रेस केन्द्रीय सदस्य आरजु राणा देउवाले माग गरेकी छन्। बलात्कार सहेर बाँचेका महिलाले जीवनभर त्यसको चोट महसुस गर्ने गरेका भन्दै देउवाले बलात्कारको पीडाबारे बोल्ने र कानूनी उपचार खोज्ने कुनै समयसीमा हुनुनपर्ने जनाएकी छन्।...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved