जनकपुरधाम । बलात्कार आरोपमा फरार रहेका सिरहाको लहान नगरपालिकाका उपप्रमुख रामचलितर महतोलाई प्रहरीले नियन्त्रणमा लिएको छ। आरोप लागे देखि फरार रहेका महतो शुक्रबार कानुन व्यवसायी मार्फत लहान प्रहरीमा हाजिर भएका थिए । महतोलाई अहिले प्रहरीले नियन्त्रणमा लिएको सिरहाका डीएसपी...