काठमाडौं । अमेरिकी म्यागजिन टाइमले विश्वका उत्कृष्ट स्थानहरुको सूची सार्वजनिक गरेको छ। बिहीबार टाइमले ‘वर्ल्ड्स ग्रेटेस्ट प्लेसेस २०२४’ को सूची सार्वजनिक गर्दै उत्कृष्ट सय स्थानहरुको सूचीमा नेपालको बर्दिया राष्ट्रिय निकुञ्जलाई पनि राखेको हो । निकुञ्जको ‘बुरहान वाइल्डरनेस क्याम्प’ लाई...