विराटनगर । बर्जु महोत्सव तोडफोड र आगजनी प्रकरणको बिस्तृत अनुसन्धानका लागि सुनसरी प्रशासनले ५ सदस्यीय छानबिन समिति गठन गरेको छ। बुधबार सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरिएको जिल्ला प्रशासन कार्यालयले प्रेस...