काठमाडौं । कोशी प्रदेश सभाको बर्खे अधिवेशन आजबाट सुरु हुँदैछ। प्रदेश सभाका कार्यवाहक सचिव गौतम राज अमात्यका अनुसार सातौं अधिवेशनको पहिलो बैठक दिउँसो २ बजे विराटनगरस्थित सभा हलमा बस्नेछ। बैठकमा कोशी प्रदेश प्रमुख परशुराम खापुङको कार्यालयबाट प्राप्त पत्रबारे जानकारी...