काठमाडौं । काठमाडौंबाट भारतको दिल्ली उड्न लागेको एयर इन्डियाको जहाजमा बम राखिएको सूचना आएको छ । एआई २१६ उडान नम्बर जहाजमा बम राखिएको सूचना आएको हो । उक्त जहाजमा ५५ नेपालीसहित १ सय ५८ यात्रु रहेका छन् । दिल्लीमा...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved