दाङ । दाङमा पूर्व-पश्चिम राजमार्गमा बम पड्किएर भ्वाङ परेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी नारायण डाँगीका अनुसार शनिबार राति दाङको राप्ती सोनारी गाउँपालिका-९ ढकारी नजिकैको सडकमा बम पड्किएको हो। ‘द्वन्द्वकालमा राखिएको बमको अवशेष पड्किएको देखिन्छ। कुनै क्षति...