काठमाडौं। एमाले भातृसंगठन युवा संघका केन्द्रीय सदस्य वकिल बमलाई प्रहरीले पक्राउ गरेको छ। उनी बिहीबार राति ठमेलबाट पक्राउ परेका काठमाडौं प्रहरीले जनाएको छ। कालिकोट घर भएका बम काठमाडौं बस्दै आएका छन्। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved