काठमाडौं। ललितपुरमा अज्ञात व्यक्तिले राखेको प्रेसर कुकर बम नेपाली सेनाले निष्कृय बनाएको छ । ललितपुरको जावलाखेल स्टाफ कलेज अगाडि राखिएको प्रेसर कुकर बम नेपाली सेनाले डिस्पोज गरेको हो । प्रेसर कुकर बम राखिएको ठाउँ नजिक ललितपुर–३ को सत्ता गठबन्धनको...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved