काठमाडौं । इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले मध्यपूर्वमा बी–५२ बमवर्षक विमान तैनाथ गरिएपछि अमेरिकाको आलोचना गरेका छन् । “यस क्षेत्रमा अमेरिकाको उपस्थिति अस्थिर उपस्थिति भएको हाम्रो बुझाइ छ,” बघाईले पत्रकार सम्मेलनमा भने, “यसले आफ्नो रक्षा गर्ने (इरानको) संकल्पलाई...