काठमाडौं। हमासले बन्धक बनाएका आफ्ना दुई सैनिकको शव फेला परेको इजरायली सुरक्षा बल आइडिएफले जनाएको छ । ७ अक्टोबरमा प्यालेस्टिनी अतिवादी समूह हमासले आक्रमणपश्चात उनीहरुलाई बन्धक बनाएर गाजामा लगेको थियो । इरेज क्रसिङस्थित आइडिएफ बेसमा कार्यरत हुँदा १९ वर्षीय...