काठमाडौं । रुसमा अपरिचित बन्दुकधारीले गरेको अन्धाधुन्ध आक्रमण र सुरक्षाकर्मीको प्रत्याक्रमणका क्रममा ठूलो हताहती भएको छ । रुसको उत्तरी ककेसस गणतन्त्रको दागेस्तानमा प्रहरी चौकी, गिर्जाघर र एउटा सभाघरमा भएको आक्रमणमा १९ प्रहरी अधिकारी र धेरै सर्वसाधारणको मृत्यु भएको छ...