काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण निवेदन सर्वोच्च अदालतले सच्याएको छ। न्यायाधीश कुमार रेग्मी र अब्दुल अजिज मुसलमानको इजलासले लामिछानेको मागबमोजिम विपक्षी राख्न आदेश दिएको हो। यसअघि लामिछानेको तर्फबाट उनकी श्रीमती निकिता पौडेलले...