कोलम्बो । श्रीलङ्काले शनिबार चिनियाँ जहाज युआन वाङ-५ (जासुसी जहाज भनेर चिनिने) हम्बनटोटा बन्दरगाहमा रहन अनुमति दिएको स्थानीय सञ्चार माध्यमले जनाएका छन् । टाइम्स अनलाइनका अनुसार श्रीलङ्का सरकारले युआन वाङ-५ जहाजलाई शुक्रबार बन्दरगाहमा रहन स्वीकृति दिएको छ। ‘युआन वाङ-५...