काठमाडौं। सरकारले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी संसद्मा टेबल गर्ने तयारी गरेसँगै काठमाडौंको सुरक्षा व्यवस्थामा कडाइ गरेको छ। सडक र चोकचोकमा सुरक्षाकर्मी परिचालन गरिएको छ। एमसीसीको विरोधमा आज नेत्रविक्रम चन्द नेतृत्वको नेकपालगायत ६ कम्युनिस्ट पार्टी र मोर्चाले...