एजेन्सी । गर्मीमा बदामको शरबतको सेवनले स्वास्थ्यलाई राम्रो बनाउन सकिन्छ । यस शरबतमा मिनरल्स तथा भिटामिनहरु प्रसस्त मात्रामा पाइन्छ । जसलाई पिउँदा स्वास्थ्यसम्बन्धी जोडिएका धेरै समस्याहरुबाट छुटकारा पाउन सकिन्छ । त्यसैले गर्मी मौसममा खानपानमा अवस्य बदाम शरबतलाई समावेश गराउनुहोस्...