काठमाडौं। देशमा पश्चिमी न्यूनचापिय प्रणालीको प्रभावले अहिले बिहान सुदूरपश्चिम, कर्णाली र मधेश प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ। दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा मेघगर्जन चट्याङसहित...