७४ वर्षीय नरबहादुर थापाको समस्या पनि उस्तै छ। दैनिक अक्सिजन लिनुपर्ने भएपछि परिवारले अक्सिजन कन्सन्ट्रेटरनै घरमा ल्याएर राखिदिएका छन्। तर दैनिक घण्टौँ बत्ती जाँदा अक्सिजनसमेत लिन नपाएको गुनासो उनको छ।
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved