काठमाडौं। आन्तरिक उडानमा रहेका वायुसेवाले मङ्गलवारदेखि लागू हुने गरी झन्डै १२ प्रतिशतले हवाई भाडामा फ्युल सरचार्ज वृद्धि गरेका छन्। आयल निगमले शुक्रबार रातीदेखी इन्धनको मूल्य बढाएपछि हवाई भाडा बढेको हो। ८६ रुपैयाँ प्रति लिटर पर्ने एयर टर्बाइन फ्युल (हवाई...