धनगढी । बझाङको मष्टा गाउँपालिकामा भएको जीप दुर्घटनामा परि मृत्यु हुनेको संख्या ६ पुगेको छ । मष्टा गाउँपालिकाको डुङ्ग्रीबाट गाउँपालिकातर्फ गइरहेको जीप बुधबार अपरान्ह ४ बजेतिर दुर्घटना भएको थियो । दुर्घटनामा परी ८ जना घाइते भएको प्रहरीले जनाएको छ...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved