धनगढी। बझाङको बुगंल नगरपालिका नेपाली कांग्रेसका नगर सभापति नरेशबहादुर पदबाट राजीनामा दिएका छन्। स्थानीय तहको निर्वाचनमा टिकट वितरणमा असन्तुष्टि जनाउँदै राजीनामा दिएका हुन्। टिकट वितरणमा जनभावनाविपरीत भएको उनको आरोप छ। थापा बुगंल नगरपालिकामा मेयर पदमा सिफारिस भएका थिए। पार्टीले...