बझाङ। बझाङको बित्थडचिर गाउँपालिमा-५ बुथ कब्जा गरेर फर्जी मत हालेको भेटिएको छ। अहिले वडा नम्बर ५ को मतगणना भइरहेको छ। उक्त वडाको ३९० मत गणना हुँदासम्म ७ मत मतदान अधिकृतको हस्ताक्षर बिनाका मतपत्र भेटिएका हुन्। सोही वडा नेपाली कांग्रेसबाट...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved