काठमाडौं । मुलुकमा शान्ति होस् भन्ने कामनाले पशुपति क्षेत्रमा गरिने बज्रेश्वरीको जात्रा समापन भई वत्सलेश्वरी र आकाश भैरवको जात्रा सुरु भएको छ । प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन यो जात्रा गरिन्छ । पाहाँचह्रे पर्वका अवसरमा गरिने जात्रामा राजधानीका...