कर्णाली । कर्णाली प्रदेशसभाको बैठक स्थगित भएको छ । मन्त्रालयगत छलफलका लागि प्रदेशसभाको आज बसेको दोस्रो अधिवेशनको सोह्रौँ बैठक प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले अवरोध गरेपछि स्थगित भएको हो । सभामुख नन्दा गुरुङले बैठकको कारबाही सुरु गरेलगत्तै प्रमुख...