काठमाडौं । सरकारले सरकारी स्तरमा बजेटको प्रभावकारी कार्यान्वयनमा देखिएका कमजोरी सुधार गर्न तयार रहेको जनाएको छ । नेपाल उद्योग परिसंघ (सीएनआई) ले शुक्रबारदेखि सुरु गरेको बजेटको प्रभावकारी कार्यान्वयनका लागि सार्वजनिक निजी साझेदारी संवाद ‘बजेट वाच’ कार्यक्रममा प्रधानमन्त्री कार्यालय, सूचना...