रामपुर । सङ्घीयता कार्यान्वयनमा आएपछि उपभोक्ता हित संरक्षणका लागि बजार अनुगमन गर्ने जिम्मेवारी स्थानीय तहलाई दिइएको छ। सङ्घीयता कार्यान्वयन हुनुभन्दा अगाडि जिल्ला प्रशासन कार्यालयको मातहतमा बजारका पसल, व्यवसाय र उद्योगको अनुगमन गरिन्थ्यो। स्थानीय तहलाई बजार अनुगमनको जिम्मेवारी दिइएपनि प्रभावकारिता...