एजेन्सी । निमको पातमा कैयौं यस्ता गुणकारी तत्वहरु पाइन्छन् जसले बच्चाहरुलाई एकदमै फाइदा गर्दछ । आउनुहोस् बच्चाहरुलाई निमको पातको पानीले नुहाइदिँदा कस्ता लाभहरु पाइन्छ । यदी बच्चाहरुको कपालमा जुम्रा परेका छन् भने उनीहरुको टाउकोमा निमको पातको लेदो बनाएर लगाउनुहोस्...