एजेन्सी । बच्चालाई स्वस्थ राख्न खानपानमा पनि ध्यान दिनैपर्छ । केही यस्ता चीज छन् जुन खाँदा बच्चालाई नोक्सानी हुन सक्छ । आउनुहोस् जानौं बच्चालाई कस्ता खाना खुवाउनु हुँदैन भनेर बच्चाका लागि डीप फ्राइड अर्थात तेलमा तारेका खानेकुरा नोक्सानदायक हुन सक्छन्...