काठमाडौं । अक्षयकुमार अभिनित फिल्म ‘बच्चन पाण्डे’ को ट्रेलर सार्वजनिक गरिएको छ। आज सार्वजनिक गरिएको ‘एक्सन कमेडी’ फिल्ममा अक्षय ग्याङ्गस्टरको भूमिकामा देखिएका छन्। फिल्ममा अक्षय कुमारसँगै कृति सेनन र ज्याकलिन फर्नान्डिज र अरशत वार्शी मुख्य भूमिकामा छन्। साजिद नाडियाबालाको...