धनगढी। धनगढीस्थित शिव शिखर सहकारी बहुउद्देश्यीय सहकारी संस्थाका बचतकर्ताहरू आन्दोलित भएका छन् । जम्मा गरेको रकम झिक्न नपाएका बचतकर्ताहरू सहकारी नै अनिश्चित समयका लागी बन्द भएपछि आन्दोलनमा उत्रेका हुन् । उनीहरूले धनगढीमा सहकारीविरुद्ध प्रदर्शन गर्दै राज्यकहाँ रकम असुल गरिदिन...