बङ्गलादेशी नागरिक

भिसा सकिएर पनि बसिरहेका १० बङ्गलादेशी नागरिक पक्राउ

काठमाडौं । भिसा अवधि समाप्त भएपछि पनि नेपालमा बसिरहेका १० जना बङ्गलादेशी नागरिक पक्राउ परेका छन् । बंगालदेशी नागरिकहरू विभिन्न मितिमा नेपाल प्रवेश गरी गैरकानुनीरूपमा बसोबास गर्नुका साथै शङ्कास्पद गतिविधिहरूमा संलग्न रहेको सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरिएको हो ।...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved