बगलामुखी

बगलामुखी मन्दिरबाट चाँदीको मुकुट चोरी

काठमाडौं। ललितपुरको बगलामुखी मन्दिरबाट चाँदीको मुकुट चोरी भएको छ। महालक्ष्मी नगरपालिका–६ सानागाउँस्थित बगलामुखी मन्दिरभित्र देवीको मूर्तिको शीरमा रहेको करीब ८० तोलाको चाँदीको मुकुट गएराति चोरी भएको छ। मुकुट र चोरीमा संलग्न व्यक्तिको खोजी भइरहेको ललितपुर प्रहरीले जनाएको छ।

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved