मस्को । बखमुतमा लडिरहेको रूसको वाग्नर समूहका प्रमुख येभगेनी प्रिगोजिनले शनिबार पूर्वी युक्रेनको बखमुतलाई पूर्ण रुपमा कब्जामा लिएको दाबी गरेका छन् । युक्रेनले शहरको अवस्था ‘नाजुक’ रहेको स्वीकारेको छ, तर त्यहाँ अझै पनि केही जमीनी नियन्त्रण रहेको बताएको छ...