काठमाडौं। इस्लाम धर्मावलम्बीहरूको दोस्रो महान् पर्व बकर इद (इद उल जोहा) आज देशभरका मस्जिदहरूमा हर्षोल्लासपूर्वक मनाइँदैछ। इस्लाम धर्ममा इद उल फित्र अर्थात् रमजानको ७०औँ दिनमा बकर इद मनाउने धार्मिक चलन रहिआएको छ। इस्लामिक धार्मिक पात्रोअनुसार हिजरी संवतको १२ औँ...