काठमाडौं । बंगलादेश समुह विजेता बन्दै साफ महिला च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको खेलमा बंगलादेशले साविक विजेता भारतलाई ३-० गोलअन्तरले पराजित गरेको हो । बंगलादेशका लागि मोसम्मत जे शोपनाले २ र श्रीमोती...