काठमाडौं । साफ महिला च्याम्पियनसिप फुटबलमा बंगलादेश र भारतबीच अहिले प्रतिस्पर्धा भइरहेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा जारी खेलको पहिलो हाफमा बङ्गलादेशले अग्रता लिएको छ । पहिलो हाफमा बंगलादेशले २ गोल गरेको छ । बङ्गलादेशको लागि मोसम्मत जे शोपनाले...